John 13:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै म तिमीहरूलाई भन्छु, मैले पठाएकाहरूलाई स्वागत गर्नेले मलाई नै वास्ता गर्छ र मलाई वास्ता गर्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै वास्ता गर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै म तिमीहरूलाई भन्दछु, ‘जसलाई म पठाउँदछु, उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ म साँचो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
Nepali Tamang 2011
थेतबासेलमा च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, ङाइ पुइबा म्हिगदेदा मान लबा म्हिसे ङादाएनोन मान लला, ओच्छे ङादा मान लबा म्हिसे ङादा पुइखबादाएनोन मान लला।”