John 13:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यो कुरा कसको बारेमा भन्‍नुभएको हो भनेर चेलाहरूले नबुझेर एक-अर्कालाई हेराहेर गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले कसको विषयमा भन्‍नुभएको हो भनी अनिश्‍चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले कसलाई भन्‍नुभएको हो भनेर अलमलमा परी चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।
Nepali ERV (पवित्र बाइबल)
येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो।
Nepali Tamang 2011
येशूसे चु ताम खाल्‍ला बारेरी सुङ्बा हिन्‍ना भिबा आघोबासे लमा चेलागदेसे ह्राङ ह्राङ न्‍हङ‍री गिकसेम गिकला लीरी च्‍याबारी छ्‌याइजी।