John 13:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिमोन पत्रुसले उनलाई कोट्याएर भने, “सोध त, उहाँले यो कुरा कसको बारेमा भन्नुभएको हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन पत्रुसले यिनै चेलालाई इशारा गरेर भने, “उहाँले कसलाई भन्नुभएको हो? उहाँलाई सोध।”
Nepali ERV (पवित्र बाइबल)
शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।
Nepali Tamang 2011
जमाहेन्से सिमोन पत्रुससे थेदा “येशूसे चु ताम खाल्ला बारेरी सुङ्बा हिन्ना? ङ्योइगो” भिसी मीला चाल लजी।