John 13:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “रोटी चोबेर म जसलाई दिन्‍छु, मैले भनेको मानिस त्‍यही हो।” अनि येशूले रोटीको टुक्रा चोबेर सिमोन इस्‍करियोतको छोरा यहूदालाई दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा चोपेर दिन्‍छु, त्‍यो त्‍यही हो।” तब उहाँले रोटीको टुक्रा चोप्‍नुभयो, र निकालेर त्‍यो सिमोनको छोरो यहूदा इस्‍करियोतलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “मैले यो रोटीको टुक्रा भाँडामा चोपेर जसलाई दिन्छु, त्यो त्यही हो।” अनि उहाँले रोटी चोपेपछि सिमोनको छोरा यहूदा इस्करियोतलाई दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।
Nepali Tamang 2011
येशूसे थेदा “ङाइ जुन म्‍हिदा गेङ तुइसी पिन्‍ना, थे म्‍हि थेनोन हिन्‍ना” भिसी सुङ्जी। ओच्‍छे येशूसे टोगल गिक गेङ तुइसी सिमोन इस्‍करियोतला झा यहूदा इस्‍करियोतदा पिन्‍जी।