John 13:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले रोटी लिनेबित्तिकै उसको मनमा शैतान पस्‍यो अनि येशूले उसलाई भन्‍नुभयो, “तिमीले जे गर्न लागेका छौ, चाँडै गरिहाल।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रोटीको टुक्रा लिएपछि शैतान त्‍यसभित्र पस्‍यो। तब येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीलाई जे गर्नु छ, सो चाँड़ै गरिहाल।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले त्यो रोटी लियो, र त्यसपछि शैतान त्यसभित्र पसिहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गर्नु छ, चाँडो गरिहाल।”
Nepali ERV (पवित्र बाइबल)
जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!”
Nepali Tamang 2011
थे गेङ किन्‍माहेन्‍से यहूदा इस्‍करियोत न्‍हङ‍री शैतान वाङ्‌जी। जमाहेन्‍से येशूसे थेदा “एसे तिग लबारी छ्‌याइबा मुला, थे योनान लउ” भिसी सुङ्जी।