John 13:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसलाई यो कुरा किन भन्नुभएको हो, अरू कसैले बुझेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले किन त्यसलाई यसो भन्नुभयो भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई यो किन भन्नुभयो त्यसको अर्थ त्यहाँ खान बस्नेहरूमध्ये कसैले पनि बुझेनन्।
Nepali ERV (पवित्र बाइबल)
भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्।
Nepali Tamang 2011
तर येशूसे थेदा तिग्दा थेह्रङ् भिसी सुङ्बा हिन्ना भिसी थेरी चबारी चिबागदे खालैसेन आघोनी।