John 13:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूको पैसाको थैलो यहूदाको जिम्‍मामा भएको हुनाले कति जनाले येशूले उसलाई चाडको लागि चाहिएको कुनै कुरा किन्‍न पठाउनुभएको होला भन्‍ने सम्‍झे अनि कतिले चाहिँ गरीबलाई केही दिन पठाउनुभएको होला भनी ठाने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने कसै-कसैले यो सोचे, कि यहूदासँग पैसाको थैलो छ, यसैले येशूले त्‍यसलाई चाड़को निम्‍ति चाहिएको सामग्री किनोस्, अथवा त्‍यसले गरीबहरूलाई केही देओस्‌ भन्‍नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले पैसाको हिसाब राख्ने भएको हुँदा सायद चाडको निम्ति आवश्यक कुनै कुरा किन्‍न अथवा केही पैसा गरिबहरूलाई दिन भनी येशूले अह्राउनुभएको होला भनी कतिले ठाने।
Nepali ERV (पवित्र बाइबल)
यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।
Nepali Tamang 2011
थेनीगदेला टाङगा यहूदा इस्‍करियोतसे थान्‍बासे लमा कोइ कोइसे चा येशूसे थेदा चाडला लागिरी तोःबा स्‍हेगदे ग्‍लुउ भिसी सुङ्‍जीनम भिसी म्‍हन्‍जी। ओच्‍छे कोइ कोइसे चा येशूसे थेदा प्राङबोगदेदा तिगै पिन्‍गो भिसी सुङ्‍जीनम भिसी म्‍हन्‍जी।