John 13:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा गएपछि येशूले आफ्‍नो बारेमा यसरी भन्‍नुभयो, “मानव पुत्र अब उचालिनेछ, र उसमा परमेश्‍वरको महिमा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यो बाहिर गयो तब येशूले भन्‍नुभयो, “अब मानिसको पुत्र महिमित भएको छ, र परमेश्‍वर उसमा महिमित हुनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्‍नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्‍वरको महिमा भएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।
Nepali Tamang 2011
यहूदा इस्‍करियोत मङग्‍यार निमाहेन्‍से येशूसे चुह्रङ् भिसी सुङ्जी, “दाहेन्‍से परमेश्‍वरसे पुइखबा म्‍हिसे घ्रेन मान याङ्बा मुला, ओच्‍छे थेग्‍याम परमेश्‍वरसेनोन घ्रेन मान याङ्बा मुला।