John 13:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानव पुत्रमा परमेश्‍वरको महिमा भयो भने परमेश्‍वरले आफैंमा मानव पुत्रको महिमा गर्नुहुनेछ र उहाँले यो काम छिट्टै गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि परमेश्‍वर उसमा महिमित हुनुभएको छ भने परमेश्‍वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ, अनि उसलाई तुरुन्‍तै महिमित तुल्‍याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि परमेश्‍वर उसमा महिमित हुनुभयो भने परमेश्‍वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
Nepali Tamang 2011
चुदे परमेश्‍वरसे पुइखबा म्‍हिग्‍याम परमेश्‍वरसे घ्रेन मान याङ्जी भिसम परमेश्‍वरसेनोन ह्राङसे पुइखबादा घ्रेन मान पिन्‍ना। ओच्‍छे परमेश्‍वरसे चु गे योनान लला।