John 13:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “अहिले तिमी म गएको ठाउँमा मलाई पछ्याएर आउन सक्दैनौ, तर पछि भने सक्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ गइरहेछु, तिमी अहिले मलाई पछ्याउन सक्दैनौ, तर पछि त तिमीले मलाई पछ्याउनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?” येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
Nepali Tamang 2011
सिमोन पत्रुससे येशूदा “प्रभु, ह्राङ खानङ फेप्बारी छ्याइबा?” भिसी ङ्योइमा, येशूसे थेदा “ङा निबा ग्लारी ए दान्दे ङादेन छ्याम भ्रबारी आखम, तर लिच्छा चा भ्रला” भिसी सुङ्जी।