John 13:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले भने, “प्रभु, म तपाईंलाई किन अहिले नै पछ्याउन सक्दिनँ र? म तपाईंको लागि त मर्न पनि तयार छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसले उहाँलाई भने, “प्रभु, म किन अहिले नै तपाईंलाई पछ्याउन सक्दिनँ? तपाईंको निम्ति म आफ्नो प्राण दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले सोधे, “प्रभु, म अहिले तपाईंसँग किन आउन सक्दिनँ र? म त तपाईंका निम्ति प्राण दिन पनि तयार छु।”
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
Nepali Tamang 2011
पत्रुससे येशूदा “प्रभु, तिग्दा ङा दान्देन ह्राङदेन छ्याम भ्रबारी आखम? ह्राङला लागिरी ङा सिबारीनोन तयार मुला” भिसी भिजी।