John 13:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “के तिमी मेरो लागि मर्न तयार छु भन्‍छौ? म तिमीलाई साँच्‍चै भन्‍छु, भोलि बिहान भाले बास्‍नुभन्दा अघि तिमीले मलाई तीन पल्‍टसम्‍म चिन्‍दिनँ भनेर इन्‍कार गर्नेछौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले जवाफ दिनुभयो, “के तिमी आफ्‍नो प्राण मेरो निम्‍ति दिनेछौ? साँच्‍चै म तिमीलाई भन्‍छु, तिमीले मलाई तीन पल्‍ट इन्‍कार नगरेसम्‍म भाले बास्‍नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले भन्‍नुभयो, “के तिमीले साँच्‍चै आफ्नो जीवन मेरो लागि दिन्छौ? म तिमीलाई साँच्‍चै भन्दछु, भोलि बिहान भाले बास्‍नुअगि नै तिमीले मलाई ‘चिन्दिनँ’ भनी तीन पल्ट अस्वीकार गर्नेछौ!”
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँचो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेदा “तिग एसे ङाला लागिरी ह्राङला ज्‍याननोन पिन्‍खम्‍ला? च्‍यागो, एसे ङाला ताम ङ्‌यान्‍गो, नागा क्राबा भन्‍दा ङाच्‍छान एसे ङादा ङोसेबान आरे भिसी सोमरेमधोना पाङ्ला” भिसी सुङ्जी।