John 13:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँले भाँडामा पानी हालेर चेलाहरूको खुट्टा धुँदै कम्‍मरमा बेरेको तौलियाले पुछ्न लाग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले बाटामा पानी खन्‍याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्‍नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्‌न लाग्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ताङ गिकरी क्‍युइ युजी, ओच्‍छे ह्राङला चेलागदेला काङ ख्रुसी ह्राङसे खीबा गम्‍सासे थेनीगदेला काङ फ्‍याजी।