John 14:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर। नभए मैले गरेका काम हेरेर ममा विश्वास गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई विश्वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्छ। नत्रभने यी कामहरूकै खातिर विश्वास गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्वास गर।
Nepali ERV (पवित्र बाइबल)
मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।
Nepali Tamang 2011
ङा आबादेन छ्याम गिक तबा मुला ओच्छे आबा ङादेन छ्याम गिक तबा मुला भिबा ताम विश्वास लउ। आहिन्सम ङाइ लबा गेगदे च्यासीन विश्वास लउ।