John 15:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्‍छु। त्‍यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्‍यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ।
Nepali ERV (पवित्र बाइबल)
मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गरयो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ।
Nepali Tamang 2011
ङाला आबासे कुल्‍बा ताम ङ्‍यान्‍बासे लमा आबाला माया सदन ङादेन छ्‌याम मुला। थेह्रङ् लसीन एनीगदेसेनोन ङाइ कुल्‍बा ताम ङ्‌यान्‍जी भिसम ङाला माया सदन एनीगदेदेन छ्‌याम तला।