John 15:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो आज्ञा यही हो— जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्‍यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें।
Nepali Tamang 2011
“ङाइ एनीगदेदा माया लबा ह्रङ् लसी एनीगदेसेनोन ह्राङ ह्राङ न्‍हङ‍री गिकसेम गिकदा माया लउ भिसी ङाइ चु ताम कुल्‍बा मुला।