John 15:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म तिमीहरूलाई यो धार्मिक आज्ञा दिन्‍छु, एकले अर्कालाई प्रेम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर।
Nepali ERV (पवित्र बाइबल)
यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ कुल्‍बा अन्‍छार एनीगदेसे गिकसेम गिकदा माया लउ।