John 15:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ममा भएका नफलाउने हाँगाहरूलाई उहाँले छाँट्‍नुहुन्‍छ, तर फलाउनेहरूलाई अझै धेरै फलाऊन् भनेर छिमल्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ ।
Nepali ERV (पवित्र बाइबल)
म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।
Nepali Tamang 2011
थेसे ङादेन छ्‌याम मुबा तिगै आरोबा हाँगा चा थासी भ्‍याङ्‍ला। तर रोबा हाँगागदेदा चा अझ ल्‍हाना रोगै भिसी जोगदे घ्‍याम्‍सी ज्‍यना लसी सयार लला।