John 15:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो नाउँको कारणले तिमीहरूलाई सताउनेछन् किनभने तिनीहरू मलाई पठाउनुहुने पितालाई चिन्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो।
Nepali Tamang 2011
एनीगदे ङाला म्‍हि तबासे लमा थेनीगदेसे एनीगदेदा ल्‍हानान दुख पिन्‍ना। तिग्‍दा भिसम थेनीगदेसे ङादा पुइखबा परमेश्‍वर आबादा ङोसेबा आरे।