John 15:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि म आएर नभनिदिएको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर अब तिनीहरूलाई बहाना गर्ने कुनै ठाउँ नै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुनेथिएनन्, तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन।
Nepali ERV (पवित्र बाइबल)
यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।
Nepali Tamang 2011
चुदे ङा आखबादेन ङाइ थेनीगदेदा आपाङ्बा हिन्सम थेनीगदेदा पापला दोष आतसेला मुबा। तर दाहेन्से थेनीगदेसे ह्राङला पापला लागिरी तिगै निउ लबा ग्ला आरे।