John 15:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूकै व्यवस्थामा लेखिएको यो कुरा पूरा होस् भनेर नै यी सबै हुन आएका हुन्, जसरी लेखिएको छ— ‘कारणैबिना तिनीहरूले मलाई हेला गरे।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर, व्‍यवस्‍थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’
Nepali ERV (पवित्र बाइबल)
तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’
Nepali Tamang 2011
तर थेनीगदेला ह्राङलान ठिमरी ‘थेनीगदेसे ङादा थेह्रङ्नोन हेला लला’ भिसी भ्रिबा ताम पूरा तबाला लागिरीन चुह्रङ् तबा हिन्‍ना।