John 15:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म पिताबाट सत्‍यको आत्‍मा तिमीहरूलाई सहायता गर्न पठाउनेछु। उहाँ आएर उहाँले मेरो बारेमा साक्षी दिनुहुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब सल्‍लाहकार आउनुहुन्‍छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात्‌ सत्‍यका आत्‍मा, जो पिताबाट आउनुहुन्‍छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्‍लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“म तिमीहरूलाई पिताबाट सहायक पठाइदिनेछु। सहायक सत्यको आत्मा हो जो पिताबाट आउँदछ। जब उनी आउँछन्, उसले मेरो विषयमा बताउनेछन्।
Nepali Tamang 2011
“ङाइ आबाग्‍याम सत्‍यला आत्‍मा एनीगदेदा ह्रो लबाला लागिरी पुइखला। थे खसी थेसेन ङाला बारेरी पाङ्ला।