John 15:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेरचाहा गर्ने किसानले हाँगालाई छिमलेर सफा गरेजस्‍तै मैले भनेका यी वचनहरूले तिमीहरूलाई शुद्ध गरिसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ।
Nepali ERV (पवित्र बाइबल)
मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदेला विश्‍वास अझ ल्‍हेगै भिसी ङाइ पाङ्बा चु बचनगदेसेन एनीगदेला सेम ज्‍यना लसी जिन्‍बा मुला।