John 16:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले परमेश्‍वरको अगाडि केचाहिँ ठीक छ, त्‍यही देखाइदिनुहुन्‍छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्‍नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्‍छु, र तिमीहरू मलाई फेरि देख्‍नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
उसले मेरो र्धमिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ।
Nepali Tamang 2011
थेसे परमेश्‍वरदा सेम निबा गे तिग हिन्‍ना भिसी घोना लला। तिग्‍दा भिसम ङा परमेश्‍वर आबा मुबा ग्‍लारी निबान मुला, ओच्‍छे एनीगदेसे ङादा दोःसी आम्राङ्।