John 16:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुरा त धेरै थिए, तर अहिले योभन्दा बढी तिमीहरूले बुझ्‍न सक्‍दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्;
Nepali ERV (पवित्र बाइबल)
“मलाई अझ तिमीहरूसंग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ।
Nepali Tamang 2011
“ङाइ एनीगदेदा पाङ्तोःबा ताम मी ल्‍हानान मुबा। तर एनीगदेसे दान्‍दे चु भन्‍दा ल्‍हाना घोबारी आखम।