John 16:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“थोरै समयपछि तिमीहरूले मलाई देख्‍नेछैनौ अनि केही समयपछि फेरि तिमीहरूले मलाई देख्‍नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अलि बेरपछि तिमीहरूले मलाई फेरि देख्‍नेछैनौ, अनि अलि बेरपछि मलाई फेरि देख्‍नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
“केही बेरपछि तिमीहरूले मलाई देख्नेछैनौ। अनि अर्को केही बेर पछि मलाई फेरि तिमीहरूले देख्नेछौ।”
Nepali Tamang 2011
येशूसे ह्राङला चेलागदेदा “छिन्‍नङ लिच्‍छा एनीगदेसे ङादा आम्राङ्, तर दोःसी तिगै धिन लिच्‍छा मी एनीगदेसे ङादा म्राङ्ला” भिसी सुङ्जी।