John 16:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरू रुने र कराउनेछौ, तर दुनियाँचाहिँ खुसी हुनेछ। तिमीहरू दु:खी हुनेछौ, तर तिमीहरूको दु:ख र पीर आनन्‍दमा फेरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्‍दमा परिणत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
Nepali Tamang 2011
थेतबासेलमा च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, एनीगदे क्राबा क्रिङ्बा लला, तर जम्‍बुलिङला म्‍हिगदे चा ताङ्ला। एनीगदेदा दुखदेन सुर्दा तला, तसैनोन एनीगदेला सुर्दा म्‍हासी दोःसी ताङ्म्‍याङ्ला।