John 16:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिलेसम्‍म त तिमीहरूले मेरो नाउँमा केही पनि मागेका छैनौ। माग त तिमीहरूले पाउनेछौ अनि तिमीहरूको आनन्‍द पूरा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिलेसम्‍म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्‍द पूर्ण होओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
Nepali Tamang 2011
दान्‍देधोना मी एनीगदेसे ङाला मिनरी तिगै ह्रीबा आरे। ह्री‍गो एनीगदेदा पिन्‍ना, ओच्‍छे एनीगदे पूरान ताङ्म्‍याङ्ला।