John 16:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अहिलेचाहिँ म तिमीहरूलाई दृष्‍टान्‍तको कथा दिएर कुरा गर्दै छु, तर पछि भने मैले तिमीहरूलाई पिताको बारेमा दृष्‍टान्‍त नदिई छर्लङ्ग हुने गरी भन्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी कुरा मैले तिमीहरूलाई दृष्‍टान्‍तमा भनेको छु। तर समय आइरहेछ, जब म तिमीहरूसँग फेरि दृष्‍टान्‍तमा बोल्‍नेछैनँ, तर पिताको विषयमा तिमीहरूलाई स्‍पष्‍ट बताउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म दृष्‍टान्तहरूमा बोलिरहेको छु, तर समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्‍टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्‍ट गरी भन्‍नेछु।
Nepali ERV (पवित्र बाइबल)
“यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु।
Nepali Tamang 2011
“दान्‍दे चा ङाइ एनीगदेदा चु ताम उखानग्‍याम पाङ्बा मुला, तर धुइ तमाहेन्‍से परमेश्‍वरला बारेरी पाङ्‌मा चा उखान आपाङ्ना ङाइ एनीगदेदा प्रस्‍टन घोना लला।