John 16:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पितालाई र मलाई नचिनेको हुनाले नै मानिसहरूले तिमीहरूलाई यसो गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यी काम गर्नेछन्, किनभने तिनीहरूले पितालाई चिनेका छैनन्, र मलाई पनि चिन्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्, कि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्।
Nepali Tamang 2011
थेनीगदेसे एनीगदेदा थेह्रङ् लला, तिग्‍दा भिसम थेनीगदेसे परमेश्‍वर आबादा ङोसेबा आरे ओच्‍छे ङादाएनोन ङोसेबा आरे।