John 16:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ममा विश्वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्वास गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्।
Nepali Tamang 2011
ङादा विश्वास आलबान पाप हिन्ना भिसी थेसे थेनीगदेदा घोना लला।