John 17:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “हे पिता, अब समय आइपुगेको छ। तपाईंको पुत्रले तपाईंकै महिमा देखाउन सकोस् भनेर उसलाई महिमा दिनुहोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू येशूले भनिसक्नुभएपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो: “हे पिता, समय आइपुगेको छ। तपाईंको पुत्रको महिमा गर्नुहोस्, र पुत्रले पनि तपाईंलाई महिमा दिन सकोस्।
Nepali ERV (पवित्र बाइबल)
यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।
Nepali Tamang 2011
चु जम्मान ताम सुङ्सी जिन्माहेन्से येशूसे स्वर्गपट्टि स्हीसी चुह्रङ् भिसी प्रार्थना लजी, “परमेश्वर आबा, दाहेन्से धुइ तसी जिन्बा मुला। ह्राङ गाते घ्रेन मुला भिसी उन्बाला लागिरी ह्राङसे ह्राङला झा गाते घ्रेन मुला भिसी उन्गो।