John 17:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसँग भएका सबै तपाईंका हुन् र तपाईंका सबै मेरा हुन् अनि तिनीहरूद्वारा मेरो महिमा प्रकट भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ।
Nepali ERV (पवित्र बाइबल)
जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्।
Nepali Tamang 2011
ङादेन छ्याम मुबा जम्मान ह्राङला हिन्ना, ह्राङदेन छ्याम मुबा जम्मान ङाला हिन्ना। ओच्छे थेनीगदेग्याम ङाला मानदेन जयजयकार तबा मुला।