John 17:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई तपाईंकै शिक्षा दिएँ अनि तिनीहरू मजस्‍तै यस संसारका नभएका हुनाले मानिसहरूले तिनीहरूलाई हेला गर्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएं र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।
Nepali Tamang 2011
ङा ह्राङसेन थेनीगदेदा ह्राङला बचन लोप्‍जी। तर थेनीगदेदा चु जम्‍बुलिङला म्‍हिगदेसे हेला लजी। तिग्‍दा भिसम ङा चु जम्‍बुलिङला आहिन्‍बा ह्रङ् थेनीगदेएनोन चु जम्‍बुलिङला आहिन।