John 17:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी म यस संसारको होइनँ, त्‍यसरी नै तिनीहरू पनि यस संसारका होइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू संसारका होइनन्, जस्‍तो म पनि संसारको होइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन।
Nepali Tamang 2011
ङा चु जम्‍बुलिङला आहिन्‍बा ह्रङ् थेनीगदेएनोन चु जम्‍बुलिङला आहिन।