John 17:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई संसारमा पठाउनुभएझैँ मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई संसारमा पठाउनुभएझैँ, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
Nepali ERV (पवित्र बाइबल)
जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु।
Nepali Tamang 2011
ह्राङसे ङादा जम्‍बुलिङरी पुइखबा ह्रङ् लसी ङाइएनोन थेनीगदेदा जम्‍बुलिङरी पुइबा मुला।