John 17:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सम्‍पूर्ण जीवन तपाईंमै सुम्‍पन सकून् भनेर मैले पनि आफ्‍नो जीवन तपाईंमा सुम्‍पँदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्‍यतामा पवित्र होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँचो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्।
Nepali Tamang 2011
थेनीगदेसे ह्राङसे ह्राङदान पूरान चोखो थान्‍गै भिसी ङाइनोन थेनीगदेला लागिरी ह्राङसे ह्राङदान चोखो स्‍होबा मुला।