John 17:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तपाईंले उसलाई सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ र तपाईंले दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्‍त जीवन देओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीका सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।
Nepali Tamang 2011
ह्राङसे थेदा पिन्‍बा जम्‍मान म्‍हिगदेदा थेसे जुकजुकधोनाला जुनी पिन्‍खम्‍गै भिसी ह्राङसे थेदा जम्‍बुलिङला जम्‍मान म्‍हिगदेथोरी शासन लबा अधिकार पिन्‍बा मुला।