John 17:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई जुन महिमा दिनुभएको छ, त्यही महिमा मैले अहिले तिनीहरूलाई पनि दिएको छु, जसरी तपाईं र म एक हौं, त्यसरी नै तिनीहरू पनि एक हुन सकून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु:
Nepali ERV (पवित्र बाइबल)
तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन, जसरी तपाईं र म एक हौ।
Nepali Tamang 2011
य्हाङ गिक तबा ह्रङ् लसी थेनीगदेएनोन गिक तसी चिबारी खम्गै भिसी ह्राङसे ङादा मान याङ्बा म्हि स्होबा ह्रङ् लसी ङाइएनोन थेनीगदेदा मान याङ्बा म्हि स्होबा मुला।