John 17:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे सत्य न्याय गर्नुहुने पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्छु र तपाईंले नै मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु। अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्।
Nepali ERV (पवित्र बाइबल)
हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्।
Nepali Tamang 2011
“ठीक निसाफ लबा परमेश्वर आबा, ह्राङदा जम्बुलिङला म्हिगदेसे ङोसेबा आरे, तर ङाइ ह्राङदा ङोसेबा मुला। ओच्छे ह्राङसेन ङादा पुइखबा हिन्ना भिसी ङाला चेलागदेसे था याङ्बा मुला।