John 17:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई गर्नुभएको प्रेम तिनीहरूमा पनि रहन सकोस् अनि म तिनीहरूमा रहन सकूँ भनेर तिनीहरू माझ तपाईंलाई मैले चिनाएँ र अझै पनि चिनाइरहनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्‍यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
Nepali Tamang 2011
ह्राङसे ङादा लबा माया थेनीगदेदेन छ्‌याम तगै, ओच्‍छे ङा थेनीगदेदेन छ्‌याम तबारी खम्‍गै भिसी ङाइ थेनीगदेदा ह्राङ खाल हिन्‍ना भिसी ङोसेना लबा मुला। अझ ह्राङ खाल हिन्‍ना भिसी ङाइ थेनीगदेदा सदन पाङ्ला।”