John 17:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनन्त जीवन भनेको तपाईं एक मात्र साँचो परमेश्वरलाई चिन्नु र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई पनि चिन्नु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्।
Nepali ERV (पवित्र बाइबल)
यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो।
Nepali Tamang 2011
ह्राङ गिक जेन सत्य परमेश्वर हिन्ना भिसी ङोसेबादेन ह्राङसे पुइखबा येशू ख्रीष्टदा ङोसेबान जुकजुकधोनाला जुनी याङ्बा हिन्ना।