John 17:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई दिनुभएका सबै कुरा तपाईंबाटै आएका हुन् भनी त्‍यो अब तिनीहरूलाई थाहा छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्‍येक कुरा तपाईंबाट आएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसित जे जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन।
Nepali Tamang 2011
ह्राङसे ङादा पिन्‍बा जम्‍मान ताम ह्राङग्‍यामसेन खबा हिन्‍ना भिसी दान्‍दे थेनीगदेसे था याङ्सी जिन्‍बा मुला।