John 17:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तपाईंले दिनुभएको शिक्षा मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले त्यसलाई मान्दै पनि छन्। म साँच्चै तपाईंबाट आएको हुँ भनी तिनीहरूले बुझेका छन्। तपाईंले नै मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्वास गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईंबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सबै ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्वास पनि गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो।
Nepali Tamang 2011
तिग्दा भिसम ह्राङसे ङादा पिन्बा बचन ङाइ थेनीगदेदा लोप्बा मुला, ओच्छे थेनीगदे थे अन्छार भ्रबान मुला। ङा ह्राङग्याम खबा हिन्ना भिसी थेनीगदेसे घोबा मुला, ओच्छे ङादा ह्राङसे पुइखबा हिन्ना भिसीएनोन थेनीगदेसे विश्वास लबा मुला।