John 18:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिकैमा सिमोन पत्रुसले चाहिँ आफ्नो तरवार थुतेर माल्खस नाउँ भएको प्रधान पूजाहारीको नोकरको दाहिने कान च्वाट्टै काटिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ माल्खस थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।)
Nepali ERV (पवित्र बाइबल)
शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो।
Nepali Tamang 2011
सिमोन पत्रुससे ह्राङदेन छ्याम मुबा तरवार तेःसी परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिला नोकरदा ताम्मा दाहिनेपट्टिला नाब्यङ च्वाट्टन थाजी। थेला मिन चा माल्खस मुबा।