John 18:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! पिताले मेरो लागि तयार पार्नुभएको त्यस कष्टको कचौरालाई मैले नपिउनु र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले पत्रुसलाई भन्नुभयो, “तरवार म्यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानभित्र हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ र?”
Nepali ERV (पवित्र बाइबल)
येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”
Nepali Tamang 2011
येशूसे पत्रुसदा “एला तरवार स्युबारी झाङ्गो। तिग परमेश्वर आबासे नापुङ्बा दुख ङाइ थानागो?” भिसी सुङ्जी।