John 18:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब कप्तान, उनका सिपाहीहरू अनि यहूदी अगुवाहरूले पठाएका मन्दिरका पहरेदारहरूले येशूलाई समातेर बाँधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सिपाहीहरू, सेनापतिहरू र यहूदी हाकिमहरूले येशूलाई पक्रे, र उहाँलाई पाता कसे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।
Nepali Tamang 2011
जमाहेन्से रोमी सिपाहीगदेदेन थेनीगदेला कप्तान ओच्छे यहूदीगदेसे पुइबा परमेश्वरला मन्दिर ख्रुङ्बा सिपाहीगदेसे येशूदा चुङ्सी खीजी।