John 18:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनै कैयाफाले ‘पूरा जाति नाश हुनुभन्दा त जनताको लागि एक जना मात्र मर्नु नै बेस हुन्छ’ भनेर यहूदी अगुवाहरूलाई सल्लाह दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्ति एक जना मानिस मर्नमा नै कल्याण छ’ भनी यहूदीहरूलाई सल्लाह दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबैका निम्ति एक जना मर्नु नै असल हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्ति कैयाफा नै थिए।
Nepali ERV (पवित्र बाइबल)
कैयाफा तिनी हुन् जसले यहूदीहरूलाई भनेका थिए कि जम्मै मानिसहरूका निम्ति एउटा मान्छे मर्नु उचित छ। (मत्ती 26:69-70; मर्कूस 14:66-68; लूका 22:55-57)
Nepali Tamang 2011
चुनोन कैयाफासे “जम्मान म्हिगदेला लागिरी म्हि गिक सिबा चा ज्यबा हिन्ना” भिसी यहूदी नेतागदेदा सल्लाह पिन्बा मुबा।