John 18:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रधान पूजाहारीले येशूलाई उहाँका शिक्षा र चेलाहरूका बारेमा सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै बीचमा प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँले दिनुभएको शिक्षाको विषयमा सोध्न थाले।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे।
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिसे येशूदा थेला चेलागदेदेन छ्‌याम थेसे लोप्‍बा तामला बारेरी ङ्‌योइबा छार्बा लजी।