John 18:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो ठाउँ येशूलाई पक्राइदिने यहूदालाई पनि थाहा थियो किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ जाने गर्नुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँलाई धोका दिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो; किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रायजसो भेटघाट गर्नुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसंग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो।
Nepali Tamang 2011
थे ग्ला येशूदा चुङ्सी पिन्बा यहूदादाएनोन था मुबा। तिग्दा भिसम येशू ह्राङला चेलागदेदेन छ्याम थे ग्लारी ल्हानान ह्रङ्बा फेप्मुबा।